×

NMB BANK
NIC ASIA

दाङमा १८ करोडको खानेपानी योजना, २ हजार परिवारलाई २४ घन्टा पानी उपलब्ध गराउने लक्ष्य

साउन २७, २०७७

NTC
Premier Steels

दाङको घोराही उपमहानगरपालिकाअन्तर्गत बजार क्षेत्रमा रहेको भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ठूलो लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको छ।

Muktinath Bank

संस्थाले १८ करोडको लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत सञ्चालित खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवल र उपभोक्ता संस्थाबीचको सहकार्यमा खानेपानी योजना निर्माणको काम शुरु भएको संस्थाका अध्यक्ष शङ्कर गौतमले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

घोराहीका–१५ र १७ का करीब दुई हजार २०० घरधुरीमा २४ घण्टा खानेपानीको धारा उपलब्ध गराउने गरी थालिएको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत जनसहभागिता रहेको अध्यक्ष गौतमले जानकारी दिए।

Vianet communication

अध्यक्ष गौतमका अनुसार नयाँखानेपानी आयोजनाको कूल लागत १८ करोड चार लाख ४७ हजार ५८ रहेको छ। उक्त आयोजना आगामी २०७८ सालको असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। 

करीब ४१ किलोमिटर नयाँ पाइपलाइन विस्तार गरी वितरण हुने खानेपानीका लागि १० वटा डिप बोरिङबाट सङ्कलन हुने र अत्याधुनिक प्रणालीबाट पानी शुद्धीकरण गरी चौबिसै घण्टा घरघरमा खानेपानीको धारा पु-याउने गरी काम भइरहेको अध्यक्ष गौतमले बताए।

अहिले खानेपानीको अभाव देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी वितरण गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x