×

NMB BANK
NIC ASIA

बालबालिकाले स्यानिटाइजरको प्रयोग कति मात्रामा गर्ने?

भदौ १५, २०७७

NTC
Premier Steels

कोरोना कालमा भाइरसबाट बच्न सबैभन्दा बढी प्रयोग भइरहेको छ, मास्क  स्यानिटाइजरको।

Muktinath Bank

मान्छे घरबाहिर निस्कँदा मास्क छाड्दैनन्। अनि हरेक वस्तु छुँदा हातमा स्यानिटाइजर दल्न पुग्छन्।
 
यो महामारीको सुरुआतमा भनिएको थियो-घर बाहिर निस्कँदा स्यानिटाइजरको बोतल नभुल्नु।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, हालै मात्र एउटा रिपोर्ट सार्वजनिक भएको छ स्यानिटाइजरको अधिक प्रयोग गर्नु हानिकारक हुन्छ। विशेषगरी बालबालिकाले अझ बढी ख्याल गर्नुपर्छ।  


Advertisment
Nabil box
Kumari

आखिर बालबालिकाले स्यानिटाइजरको प्रयोग कति मात्रामा गर्ने?

Vianet communication

भारतको दिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजका डा मधुर यादवका अनुसार बाहिरी वस्तुको सम्पर्कमा आएपछि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। ताकी भाइरस रहेमा नष्ट होस्। 

बालबालिका घरमै रहन्छन् भने साबुनपानीले हात धुने बानी बसाल्नुस्। स्यानिटाइजरको पनि प्रयोग गर्न सक्नुहुन्छ तर हातमा राम्रोसँग लगाउनुस्।

स्यानिटाइजरमा ट्राइक्लोसान नामको केमिकल हुन्छ। जसबाट हातको छालामा असर गर्न सक्छ। स्यानिटाइजरको बढी प्रयोग गर्दा केमिकल रक्तमा मिसिने सम्भावना हुन्छ। यसले मांसपेशीको अर्डिनेशनलाई क्षति गर्छ।

कयौं अध्ययन अनुसार स्यानिटाइजरको अधिक प्रयोगले बालबालिकाको इम्युनिटी पनि घटाउँछ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x