सवारी चालक अनुमतिपत्र वितरण बिहीबारदेखि

यातायात व्यवस्था कार्यालयले शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र वितरण थाल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका कारण रोकिएको लाइसेन्स वितरण कार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहीबारदेखि वितरण गर्न लागिएको हो । 
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्‍याङले सूचना जारी गर्दै चालक अनुमतिपत्र वितरण थाल्ने जानकारी गराएको छ ।  कार्यालयले लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै गर्नेछ ।
यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरूमा पठाइसकेको  छ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्