×

NMB BANK
NIC ASIA

अपाङ्गता भएका बालबालिकाको पहुँच वैकल्पिक सिकाइमा पुगेन

असोज २, २०७७

NTC
Premier Steels

वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ ।

Muktinath Bank

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले ‘वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल’ विषयक आज आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ प्रणालीलाई त्यस्ता बालबालिकाका लागि थप सहज हुने गरी प्रभावकारी बनाउन स्रोत, साधन र पहुँचमा ध्यान दिनुपर्ने जनाइएको हो । महासङ्घका महासचिव राजु बस्नेतका अनुसार महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षणमा अधिकांश अपाङ्गता भएका बालबालिका यस सिकाइ प्रक्रियामा सहभागी हुन नसकेको र उनीहरु एक प्रकारले मनोसामाजिक समस्यामा रहेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनले विद्यालयको सेवा क्षेत्र स्पष्ट नभएको र इ लर्निङ पोर्टलमा राखिएका सामग्री उपयुक्त ढाँचामा नभएको जनाइएको छ । उनले विशेषगरी श्रवणदृष्टिबिहिन, बहिरा बौद्धिक, अटिजम भएका बालबालिकालाई विशिष्टिकृत डिभाइस, श्रव्य सामग्री, दोभासे तथा साङ्केतिक भाषाका सहयोगी आवश्यक पर्ने जनाउँदै इन्टरनेटमा पनि सहुलियत दिन आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका नारद धमलाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले वैकल्पिक माध्यमलाई मूलधारमा गणना गरिएकाले सूचना र प्रविधिमा पहुँच नभएका बालबालिकाको पहिचान गरी उनीहरुको आवश्यकतानुसार उचित सम्बोधनका लागि पहल भइरहेको जनाए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x