×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाको संसद बैठक चलिरहँदा एक सांसद प्रेमिकासँग चुम्बनमा लिप्त

असोज ९, २०७७

NTC
Premier Steels

अर्जेन्टिनाका एक सांसदले भिडियो कन्फरेन्स भइरहेको समयमा प्रेमिकासँग यौनकर्ममा लिप्त भएपछि माफी माग्दै राजीनामा गरेका छन् ।

Muktinath Bank

३ सन्तानका पिता जुआन एमिलियो अमेरी भिडियो कन्फरेन्समार्फत संसदको एक सेसनमा सहभागी भएका थिए । उता कन्फरेन्स चलिसकेको थियो तर प्रेमिकासँग उनको यौनकर्म भने सकिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको र प्रेमिकाको हर्कत अन्य सांसदहरूले देखे र उनलाई तत्कालै निलम्बन गर्न माग गरेका थिए ।  


Advertisment
Nabil box
Kumari

प्रादेशिक ऋणसम्बन्धी भएको छलफलमा अमेरीले यस्तो हर्कत गरेका हुन् । अन्य सांसदहरूले राजीनामा मागेपछि संसदीय समिति प्रमुख सेर्गियो मासाले अधिवेशन स्थगित गरेका थिए । त्यसपछि अमेरीले राजीनामा गरे ।

Vianet communication

राजीनामा गरेपछि एक स्थानीय रेडियोमा बोल्दै अमेरीले संसदीय अधिवेशनमा आफूले यस्तो जानाजान नगरेको स्पष्टिकरण दिएका छन् ।

‘मेरो घर वरिपरी इन्टरनेट एकदमै स्लो छ,’ उनले भनेका छन्, ‘मैले कन्फरेन्स चालू भएको थाहा पाइन । अनि त्यस्तो दुर्घटना हुन पुग्यो ।’

अमेरीसँग शारीरिक सम्पर्कमा लिप्त महिला उनकै सल्लाहकार हुन् । उनको नाम सेलेस्ते बुर्गोस हो ।

३ सन्तानका पिता अमेरी आफ्नी श्रीमती अलेजन्द्रा स्कुदेरोसँग पारपाचुके गर्ने तयारीमा छन् ।  

अमेरीलाई उनको पहिलो कार्यकालमा पनि एक किशोरीलाई यौन उत्पीडन गरेको आरोप लागेको थियो ।  

यो खबर डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x