नरिवल पानी पिउँदा यी ५ फाइदा।।।

फाइल तश्वीर

नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । 

यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुहुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ । 


Advertisement

विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ । 

विहानको समयमा नरिवल पानी पिउनुको फाइदा


Advertisement

थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ । 

किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । 

यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ ।

जसमा फ्याट नहुँने बराबर हुन्छ । नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन । 

छालालाई राम्रो बनाउनका लागि पनि नरिवल पानीले फाइदा पुग्छ । 

एजेन्सी 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्