यस्ता छन् आकाशबाट खिचिएका सुन्दर तस्वीरहरू (फोटो फीचर)

एरियल फोटोग्राफी अवार्डस् २०२० मा पठाइएका सुन्दर तस्वीरहरू सार्वजनिक भएका छन् । 

उक्त प्रतियोगितामा ६५ वटा देशबाट हजारौं तस्वीर पठाइएका थिए । संसारभरिका फोटोग्राफरलाई तस्वीर पठाउन लगाइएको थियो । 


Advertisement

पहिलो पुरस्कारको रकम १० हजार डलर हो र बेल्जियमका सेबास्टियन नागी विजयी भए । 

हेरौं तस्वीरहरू :


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्