×

NMB BANK
NIC ASIA

शेयर बजार : २ हजार विन्दुमाथि पुग्यो नेप्से सूचक, कारोबार रकम भने घट्यो

मंसिर १६, २०७७

NTC
Premier Steels

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से सूचक २००० विन्दुमाथि पुगेको छ। बजार खुलेको केही समयपश्चात करेक्सन मुडमा देखिएको नेप्से अन्तिममा पुनः ३ अंकले बढ्दै २००० विन्दुमा पुगेको हो।

Muktinath Bank

यस दिन नेप्से सूचक ३.३५ अंकले बढेर २०००.४० विन्दुमा पुगेको छ। यद्यपी कारोबार रकममा भने  यस दिन गिरावट देखिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन साढे ७ अर्ब भन्दा थोरैको शेयर कारोबार भएको छ।  अघिल्लो दिन सोमबार ८ अर्ब ८६ करोड रुपैयाँ बराबरकामे शेयर कारोबार भएको थियो ।


Advertisment
Nabil box
Kumari

मंगलबार १९७ वटा कम्पनीको १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भएको हो।

Vianet communication

यस दिन कारोबारमा आएका ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोपावरको ९.९६ प्रतिशत, अपर तामाकोशीको ९.८५ प्रतिशत,नेपाल दुरसञ्चार कम्पनीको ९.७१ प्रतिशत र साञ्जेन जलविद्युतको ९.६५ प्रतिशतले बढेको छ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ४४ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ९० लाख, नेपाल बंगलादेश बैंकको २५ करोड र प्रभु बैंकको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x