×

NMB BANK
NIC ASIA

ओमः द ब्याटल विदइनमा कपको भूमिकामा देखिँदै आदित्य

मंसिर १९, २०७७

NTC
Premier Steels

फिल्म ओमः द ब्याटल विदइनको सुटिङ शुरु भएको छ । फिल्मको पोस्टर आजै सार्वजनिक गरिएको छ । जुन पोस्टर फिल्मका कलाकारले पनि शेयर गरेका छन् । 

Muktinath Bank

बलिउड अभिनेता आदित्य राय कपुरले आफ्ना फ्यानका लागि एक सानदार उपहार दिएका छन् । आदित्यले आफ्नो अपकमिङ फिल्म ओमः द ब्याटल विदइन को फस्ट लुक् सार्वजनिक गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको पोस्टरमा आदित्य एक कपका रुपमा देखिएका छन् । उनले हातमा मशिनगन समातेको पोस्टमा देख्न सकिन्छ । पोस्टरमा उनको लुक् देखेर उनी तिव्र गतिका साथ अघि बढिरहेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

आदित्य राय कुपुरको फिल्मको फस्ट लुक् हेर्दा यो फिल्ममा एक्सन स्टन्ट गरिरहेको देखिने अनुमान गरिएको छ ।

Vianet communication

फिल्म ओमः द ब्याटल विदइनको दमदार पौसटर शेयर गर्दै उनले आफ्नो फाइटिङ स्प्रिट कायम राख्न लड्नुपर्ने बताएका छन् । 

ट्वीटरमा पोस्टर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘आफ्नो फाइटिङ स्प्रिटलाई कायम राख्न लड्नुपर्छ ।’ एक खबरका अनुसार यो फिल्म २०२१ को मे तिर रिलिज हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x