×

NMB BANK
NIC ASIA

मंगल ग्रहबाट पृथ्वीमा नमुना ल्याउने तयारीमा नासा

पुस ३, २०७७

NTC
Premier Steels

नासा मंगल ग्रहको सतहबाट नमुना एकत्रित गरेर पृथ्वीमा ल्याउने तयारी गरिरहेको छ ।

Muktinath Bank

यसका लागि उसले मार्स स्याम्पल रिटर्न मल्टी–मिशन एफर्टलाई अघिल्लो चरणमा मञ्जुरी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोवरलाई  १८ फेब्रअरी २०२१ मा मंगल ग्रहमा उतार्ने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

यस फेजको दौरान महत्वपूर्ण प्रौद्योगिकियालाई तयार गर्ने र डिवाइनलाई लिएर निर्णय गरिनेछ । साथै उद्योगको भागीदारीको आँकलन हुनेछ ।

Vianet communication

नासाले शुक्रबार यसबारे जानकारी दिएको छ । यो अभियानको पहिलो प्रयास प्रगतिमा रहेको जनाएको छ ।

जुलाइमा लञ्च गरिएको पर्सिविरेन्स रोवर १८ फेब्रुअरी २०२१ मा मंगल ग्रहमा उत्रिने भएको छ । 

कार आकारको रोवर प्राचीन शुक्षजीव जीवनको संकेतलाई खोजी गर्ने गर्नेछ ।

रोवर आफ्नो रोबाटिक आर्मको सहयोगले मंगल ग्रहमा टुटेका पत्थर र धुलोका नमुना एकत्रित गर्नेछ । त्यसलाई संकलन गरेर ट्युबमा जमाउनेछ । 

रोवर यी नमुनालाई सतहमा निर्देशित स्थानमा या भित्री भागबाट जम्मा गर्न सक्नेछ ।

एमएसआरको अभियानको अघिल्लो चरणमा रोवर एकत्रित गरेको स्याम्पललाई ल्याण्डरसम्म पठाउनेछ । 

पर्सिविरेनस रोवर संकलित ट्युबलाई ल्याण्डरसम्म पठाउने सम्भावित क्षमता प्रदान गर्न सक्ने नासाले जनाएको छ ।

ल्याण्डरको रोबोटिक आर्म, नमुनालाई मार्स एसेन्ट भेइकलमा लगाइएको एक कन्टेनरमा ट्राँन्सफर गर्नेछ । 

एकपटक शील भएपछि यो सिस्टम दोस्रो ग्रहबाट पहिले लञ्चका लागि तयारी गर्नेछ ।

नासा मुख्यालयमा विज्ञानका लागि एसोसिएट प्रशासक थोमस जुर्बुचेनले भने, ‘मंगल ग्रहबाट पृथ्वीमा ल्याइनु अन्तरिक्ष युगको शुरुवाती दिनबाट वैज्ञानिकको लक्ष रहेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x