×

NIC ASIA

राष्ट्रपति सीसँग निहुँ खोजेपछि अलीबाबाका संस्थापक ज्याक मा बेपत्ता

पुस २०, २०७७

Prabhu Bank
NTC
Premier Steels

चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् ।

Muktinath Bank

प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए । 


Advertisment
Nabil box
Kumari

उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित तुल्यायो । आफ्नो आलोचनालाई सहन नसकी उसले माको व्यापारमा कसीकसाउ गर्न थाल्यो ।

Vianet communication

नोभेम्बर महिनामा चिनियाँ अधिकारीहरूले ज्याक मालाई झड्का दिँदै यान्ट ग्रूपको ३७ अर्ब डलरको आईपीओ निलम्बित गरिदिए । 

द वाल स्ट्रटी जर्नलको समाचारअनुसार, यान्ट ग्रूपको आईपीओ रद्द गर्ने आदेश राष्ट्रपति सीले आफैं दिएका थिए । त्यसपछि मालाई अलीबाबा ग्रूपविरुद्धको अनुसन्धान पूरा नहुन्जेल चीनबाहिर नजान आदेश दिइएको थियो । 

अफ्रिका बिजनेस हिरोज नामक टीभी शोको नोभेम्बर महिनामा भएको फाइनलभन्दा ठीक अघि मा रहस्यमय तरिकाले हराए । शोबाट उनको तस्वीर पनि हटाइयो । 
 

अलीबाबा समूहका प्रवक्ताले सेड्युल नमिलेका कारण ज्याक मा निर्णायकहरूको प्यानलमा नरहेको बताए । 

ट्विटरमा लगातार सक्रिय रहेका ज्याक माले दुई महिनादेखि कुनै ट्वीट गरेका छैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x