×

NMB BANK
NIC ASIA

बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

माघ ४, २०७७

NTC
Premier Steels

बेलायतको प्रभावशाली थिंकट्यांक संस्था च्याटम हाउसले भारतसँग धेरै अपेक्षा नगर्न बेलायत सरकारलाई चेतावनी दिएको छ । 
 

Muktinath Bank

च्याटम हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गर्दै लेखेको छ, ‘भारतलाई जति ध्यान दिनुपर्ने हो, त्यति मात्र दिए हुन्छ । भारतसँगको सम्बन्धबाट बेलायतले प्रत्यक्ष आर्थिक तथा कूटनीतिक लाभ पाउँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'ग्लोबल ब्रिटेन, ग्लोबल ब्रोकर' शीर्षकको यस रिपोर्टमा बेलायतसँग शक्ति भए पनि संसारभरि प्रभाव कम हुँदै गएकोमा पीर मानिएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त प्रतिवेदनले भारतलाई चार अप्ठ्यारा देशहरूको सूचीमा राखेको छ । यी देशहरू बेलायतका प्रतिद्वन्द्वी बन्ने बताइएको छ । 

Vianet communication

चार देशहरू भारत, चीन, साउदी अरब र टर्कीलाई रिपोर्टमा डिफिकल्ट फोर भनिएको छ । 

भारतले अमेरिकासँग सम्बन्ध घनीभूत बनाउँदै गएकाले बेलायतसँगको सम्बन्ध कमजोर बनेको रिपोर्टमा लेखिएको छ । अमेरिकी प्रशासनहरूले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाएकाले बेलायत किनारमा परेको छ । 

रिपोर्टमा भारतको जटिल तथा छिन्नभिन्न राष्ट्रिय राजनीतिले गर्दा खुला व्यापार र विदेशी लगानीको प्रतिरोध गरिने उल्लेख छ । हिन्दू राष्ट्रवादले मुसलमान र अन्य अल्पसंख्यक धार्मिक समूहको अधिकार कमजोर बनाएको उल्लेख गरिएको छ । 

लोकतान्त्रिक देशहरू डी१० समूहमा भारतलाई संलग्न गर्नुको तुक नरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x