×

NMB BANK
NIC ASIA

चीन : धेर खटिएर दुई कामदारको मृत्यु

माघ ६, २०७७

NTC
Premier Steels

चीनको विद्युतीय व्यापार क्षेत्रमा काम गर्ने दुई कामदारको सक्नेभन्दा बढी काम गरेर मृत्यु भएको खबर आएको छ । अर्का एक कामदारले तलब नपाएको भन्दै आत्मदाह गरेका छन् । 

Muktinath Bank

बढी काम गरेर मर्ने कामदारहरू पिन्डुओडुओमा कार्यरत थिए । त्यसले ताजा तरकारी र फलफूल कम मूल्यमा बेच्ने गर्थ्यो । उनीहरू लामो समय काम गर्ने गरेको र अत्यधिक दबाबमा रहेको बताइएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आत्मदाह गर्ने कामदार चाहिँ अन्लाइन फूड डेलिभरी गर्ने एलेमे कम्पनीका वाहनचालक थिए । उनले बाँकी रहेको तलब दे भन्दै आफूमाथि मट्टीतेल छर्केर आगो लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

चीनका इन्टरनेट उद्योगहरूमा दिनभरि कठोर परिश्रम गर्नुपर्ने हुन्छ । लाखौं परिवार घरैमा थन्केर बस्नुपरेकाले अन्लाइन आपूर्तिको माग बढेको थियो र कामदारहरूले घरैमा सामान आपूर्ति गर्नुपरेको थियो । स्कूटरमा बढेर कठ्यांग्रिदो जाडोमा सामान पुर्‍याउन जानुपर्दा उनीहरूको स्वास्थ्य कमजोर बनेको थियो । 

Vianet communication

प्रविधि क्षेत्रमा काम गर्ने दक्ष कामदारहरूलाई तलब त राम्रो दिइन्छ तर उनीहरूले दिनको १२ घन्टाभन्दा बढी खट्नुपर्ने हुन्छ । 

चाङ थर भएकी २२ वर्षीया कामदार उरुमकीमा काम सकेर डिसेम्बर २९ मा बिहान डेढ बजे फर्किंदै गर्दा बाटैमा ढलेकी थिइन् । त्यसको ६ घन्टापछि उनलाई अस्पतालमा मृत घोषणा गरिएको थियो । 
 

चाङको मृत्युको दुई हप्तापछि टान थर भएका अर्का कामदार गृहनगर जानका लागि बिदा लिएर आत्महत्या गरेका थिए । 

कामदारहरूको मृत्युपछि सामाजिक सञ्जालमा निकै हल्लीखल्ली भएको छ । हप्ताको ६ दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म काममा खटिनुपर्ने बाध्यता प्रविधि क्षेत्रका कामदारहरूलाई छ ।

कम्पनीहरूले केही कामदारलाई राम्रै बोनस दिएर ओभरटाइम काम गर्न लगाउने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x