×

NMB BANK
NIC ASIA

कोरोना भ्याक्सिनको पहिलो खेप भोलि काठमाडौं आइपुग्ने

माघ ७, २०७७

NTC
फाइल फोटो
Premier Steels

कोरोनाभाइरसविरुद्ध भारतमा उत्पादित खोप भोलि बिहीवार नै काठमाडौं आइपुग्ने भएको छ ।

Muktinath Bank

भारतको सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास 'कोभिशिल्ड भ्याक्सिन' भोलि काठमाडौं आइपुग्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतीय दूतावासले बुधवार संयुक्त पत्रकार सम्मेलन गरी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'खोपको पहिलो खेप भोलि नै काठमाडौंमा अवतरण हुँदैछ । कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपका लागि उपयुक्त जनसंख्याको रूपमा लिएका छौं । ३ प्रतिशत जनसंख्या सफाइकर्मी, चिकित्साकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीलाई केन्द्रित गरेर खोप दिइने छ,' भारतीय राजदूत विनयमोहन क्वात्रा समेत सहभागी पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने ।


Advertisment
Nabil box
Kumari

उनले अनुदानमा खोप उपलब्ध गराउन लागेको भन्दै राजदूत क्वात्रामार्फत भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिए ।

Vianet communication

साथै उनले खोप ल्याउने काम एकदमै पारदर्शी ढंगले हुने दाबी गरे ।

'​अपारदर्शी काम गर्ने छैन, त्यस्तो फाइलमा म ओम पनि लेख्दिनँ,' मन्त्री त्रिपाठीले भने ।

उनका अनुसार पहिलाे लटमा १० लाख डोज खोप आउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x