×

NMB BANK
NIC ASIA

नोम चोम्स्कीले गरे अमेरिकाका उदारवादीहरूमाथि कठोर प्रहार

माघ १२, २०७७

NTC
Premier Steels

अमेरिकाका प्रख्यात वामपन्थी विचारक नोम चोम्स्कीले देशका उदारवादी बुद्धिजीवीहरू ट्रम्पका समर्थक जस्तै कल्पनाको दुनियाँमा रहेको र अन्तर्राष्ट्रिय आतंकवादलाई प्रोत्साहन गरिरहेको बताएका छन् । 
 

Muktinath Bank

आरटीका क्रिस हेजेजलाई अन्तर्वार्ता दिँदै उनले बताए, ‘निर्वाचनमा हार भएको भनी रिपब्लिकन पार्टीका समर्थकलाई स्वीकार गर्न गाह्रो परेजस्तै उदारवादी अमेरिकी बुद्धिजीवीहरू अमेरिका विश्वकै अग्रणी आतंकवादी मुलुक हो भनी स्वीकार गर्न सक्दैनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वभौमसत्ता सम्पन्न मुलुक बनेको सम्पूर्ण इतिहासमा अमेरिकाले कसै न कसैका विरुद्ध आक्रामक युद्ध गरेको चोम्स्कीले बताए । रोनल्ड रेगनले आफ्नो परराष्ट्रनीतिमा जोड दिएको आतंकवादविरुद्धको युद्ध खासमा मध्य अमेरिका र दक्षिण अफ्रिकामा अमेरिकी आतंकवादविरुद्धको प्रतिकारलाई गर्न खोजेको व्यवस्थापन हो । 


Advertisment
Nabil box
Kumari

नेल्सन मन्डेलालाई अमेरिकाले सन् २००८ सम्म पनि आतंकवादी मानिरहेको थियो जबकि विभेदकारी गोराहरूको सत्ता पहिल्यै ढलिसकेको थियो । अमेरिकाले निकारागुआमा चलाएको छद्म युद्धलाई अन्तर्राष्ट्रिय न्याय अदालतले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेको थियो । 

Vianet communication

अ​मेरिकाको अर्को शिकार क्युबा बनेको छ । क्युबाले दशकौंसम्म अमेरिकी नाकाबन्दी खेप्नुपरेको थियो र त्यहाँको सरकार ढलाउनका लागि अमेरिकाले निरन्तर कोशिश गरेको थियो । 

‘यो गम्भीर आतंकवादी युद्ध थियो जसले झण्डै संसारकै सर्वनाश गरिदियो,’ चोम्स्कीले क्युबन मिलाइल क्राइसिसलाई सन्दर्भ बनाउँदै भने । 

उदारवादी बुद्धिजीवीहरूले अमेरिकी नीतिहरूको वास्तविकतालाई बुझ्ने कोशिश नगरेको चोम्स्की बताउँछन् । जनवरी ६ मा संसद् भवनमा गरिएको आक्रमण ट्रम्प समर्थकहरूको बौलाहा भीड थिएन । तिनीहरूलाई परास्त गरेर अमेरिकी लोकतन्त्रको गौरवलाई प्रमाणित गरेको भन्ने संकथन फैलाइयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x