×

NMB BANK
NIC ASIA

ओलीको स्पष्टीकरण : ९४ वर्षको हजुरबालाई किन दुःख दिएको भनेको थिएँ, मानहानी भयो त्यहाँ ?

माघ १२, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमान गर्ने गरी केही नभनेको बताएका छन् ।

Muktinath Bank

यति धेरै वकिल हुँदाहुँदै हजुरबुवा उमेरको अधिवक्तालाई किन दुःख दिएको भनेको ओलीले दावी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एक जना ज्येष्ठ नागरिक भइसकेको वरिष्ठ अधिवक्ता हुनुहुन्छ । उहाँको सन्दर्भमा मैले के भनेको थिए भने – यत्रो विघ्न वकिल हुँदा ९४ वर्षको हजुरबा उमेरको व्यक्ति उहाँलाई किन दुःख दिएको भनेको । अदालतको मानहानी गर्‍यो भनेर फेरि मुद्दा हाल्ने ? मानहानी भयो त्यहाँ ? मुद्दा हाल्नु पर्‍या त्यहाँ ?’ सोमवार नेकपाले दाङमा आयोजना गरेको कार्यक्रममा ओलीले भने । 


Advertisment
Nabil box
Kumari

नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठनको केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वृद्ध वकिललाई लगेर ‘तमासा’ गरेको भनेर अभिव्यक्ति दिएको भन्दै नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले आइतवार विज्ञप्ति प्रकाशित गरेका थिए । 

Vianet communication

प्रधानमन्त्री ओलीले स्वतन्त्र अदालतको सम्मान गर्न र शक्ति पृथकीकरणको सिद्धान्त मान्न प्रचण्ड–नेपाल समूहलाई सुझाव दिए । 

‘हामी ताजा जनादेशका लागि नेपाली जनतामा जाने भनेका छौं, उहाँहरू आत्तिनुभएको छ । मुद्दाका लस्कर हेर्नुस्, राजनीति गर्नुहुन्छ कि झगडा गर्नुहुन्छ । ठीक छ, मुद्दा हाल्न पाउनुहुन्छ, अदालतलाई धम्काउन पाउनुहुन्न, स्वतन्त्र अदालतलाई सम्मान गर्न सिक्नुस्,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x