×

NMB BANK
NIC ASIA

ओली पक्षबाट पौडेल, नेम्वाङलगायत निर्वाचन आयोग जाने, प्रचण्ड–नेपालको सहभागिता अनिश्चित

माघ १६, २०७७

NTC
Premier Steels

चुनावका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने प्रयोजनमा छलफलका लागि भन्दै निर्वाचन आयोगले बोलाएपछि नेकपा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।

Muktinath Bank

आयोगले नेकपाका दुवै पक्षलाई शुक्रवार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि प्रचण्ड–नेपाल पक्षबाट भने को सहभागी हुने भन्ने यकिन भइसकेको छैन । प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको सूचना निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘अध्यक्षहरूले हामी जान्छौं भन्नुभएको छ, तर उहाँहरू राजधानीबाहिर हुनुहुन्छ, हामीले त्यही सूचना निर्वाचन आयोगमा पठाउँछौं,’ नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication

प्रचण्ड नेपाल समूहका शीर्ष नेता विरोध सभाका लागि विराटनगर गएका छन् । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले चुनावका लागि आयोगले दल दर्ताको सूचना प्रकाशित गर्न लागेको समयमा नेकपाको दुवै पक्षलाई बोलाएको जानकारी दिए । 

प्रतिनिधि सभा विघटनसँगै नेकपा व्यावहारिक रूपमा विभाजन भएपनि आयोगले नेकपा विभाजनलाई वैधता दिएको छैन । 

अर्कै प्रयोजनका लागि भनेर बोलाए पनि निर्वाचन आयोगले दुवै पक्षसँग विवादकै विषयमा छलफल गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x