×

NMB BANK
NIC ASIA

चोर समात्न यी महिलाले लगाइन् अनौठो जुक्ति

चैत २९, २०७७

NTC
Premier Steels

युरोपेली मुलुक स्लोभाकियामा एक महिलाले चोर समात्नका लागि अकल्पनीय काम गरेकी छन् । 
 

Muktinath Bank

सर्बियाबाट आएका २४ वर्षीय चोर ब्राटिस्लाभामा मंगलवार राति पेट्रोल पम्पमा डकैती गर्न आएका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्तूरबाट पैसा झिक्दै गर्दा ती ३६ वर्षीया चेक महिलाले चोरसँग कामक्रीडा गर्न थालिन् । चोर त्यसैमा अल्मलिएपछि प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगेका थिए । 


Advertisment
Nabil box
Kumari

शुरूमा त चोर पेट्रोल पम्पमा दौडिँदै आयो र कर्मचारीहरूलाई पैसा निकाल्न लगायो । 

Vianet communication

त्यसक्रममा उसले काउन्टरपछाडि रहेको एक कर्मचारीलाई धेरैपटक मुक्का हान्यो । अनि उसले नगद पनि निकालिदियो । 

त्यसपछि ऊ पछिल्तिर रहेको कार्यालयमा पस्यो जहाँ अर्का एक कर्मचारी थिए । 

कर्मचारीलाई उसले कन्तूर खोल्न लगायो । कन्तूर खोलिँदै गर्दा कुटाइ खाने कर्मचारी दौडिँदै बाहिर गयो र प्रहरीलाई फोन गर्‍यो । 
 

त्यसैबीचमा एक रहस्यमयी महिला आइन् र चोरसँग क्रीडा गर्न थालिन् । त्यसमा लागेर चोर त्यतै अल्मलियो । 
 

त्यतिखेरै प्रहरी आइपुग्यो र आरोपितलाई पक्राउ गर्‍यो । 

उसलाई पक्राउ गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

ती व्यक्तिलाई अनुसन्धान पूरा नहुन्जेलसम्म हिरासतमा राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x