×

NMB BANK
NIC ASIA

कोरोनाको खोपले ल्याउनसक्छ जिउमा डल्लो, क्यान्सर ठानेर नआत्तिन चिकित्सकको आग्रह

बैशाख २४, २०७८

NTC
Premier Steels

कोभिड–१९ विरुद्धको खोप लगाउनुअघि रोगीहरूले म्याम्मोग्रामका लागि समय छुट्ट्याउन चिकित्सकहरूले सिफारिश गरेका छन् । 

Muktinath Bank

खोप लगाएका केही महिला शरीरमा लीम्फ नोड सुन्निएको देखिँदा स्तन क्यान्सर भएको भनी डराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्निएका यी लीम्फ नोड म्याम्मोग्राम र अन्य किसिमका स्क्यानमा देखिन्छन्, विज्ञहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘एकदुईपटक रोगी म्याम्मोग्रामका लागि गएको र डल्लो देखिएको थियो,’ डाना–फार्बर क्यान्सर इन्स्टिच्युटका    स्तन क्यान्सर विशेषज्ञ डा ह्यारोल्ड बर्नस्टाइनले बताए । 
 

Vianet communication

लीम्फ नोडहरू शरीरको रोगप्रतिरोधक प्रणालीमा रहेको विशिष्ट टिस्यु हुन् जसमा श्वेत रक्तकोशिका हुन्छन् । यसले संक्रमण र रोगविरुद्ध लड्न मद्दत गर्ने नेसनल क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

त्यसको आकार सिमीको गेडो जत्रो हुने र त्यो शरीरभरि हुने बर्नस्टाइनको भनाइ छ । तर महत्त्वपूर्ण लीम्फ नोडहरू काखी, घाँटी र तिघ्रामा हुन्छन् । 

खोप लगाएपछि काखीमुनिको भाग सुन्निने सम्भावना रहन्छ किनकि पाखुरामा खोप लगाइँदा काखी नजिकै हुन्छ । खोप लगाएको केही दिनमै ती सुन्निन थाल्छन् र १२ हप्तासम्म सुन्निन सक्छन् । अनि खोपले स्तनमा कुनै असाधारण अवस्था ल्याउँदैन, काखीमुनि मात्र डल्ला ल्याउँछ । 

तर यो पूर्णतः सामान्य अवस्था भएको स्वास्थ्यविद्हरू बताउँछन् । यसरी सुन्निँदा कोभिड गराउने भाइरसबाट शरीरलाई बचाउने एन्टीबडीले काम गरिरहेको प्रमाणित हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x