गोकुल बाँस्कोटाको टिप्पणी : सूर्य पूर्वबाटै उदायो

पूर्वमन्त्री एवम् नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले सूर्य पूर्वबाटै उदाएको टिप्पणी गरेका छन् । 

साथै उनले प्रतिनिधि सभा पुनस्थापनाको माग गर्ने र पछि सदल चल्न नदिई बहिस्कार गर्ने भन्दै नेकपा प्रचण्ड नेपाल पक्षप्रति टिप्पणी गरेका छन् । 


Advertisement

उनले भनेका छन्,'आफै पुनस्थापनाकाे माग गरे अनि बहिष्कार,त्याे  पनि सदन चल्न हुँदैन भनेर।सूर्य पूर्वबाटै उदायाे त किन हत्तु हैरान बनाउदै दाैड्या हुन? अस्ति त अग्रगमन भाे भनेर लड्डु बाँड्या थे।अब ए-कता वा एकता जे चाहिया,साे पाइया छ। फेरि क्याउँक्याउँ ?सकिएन बा! हे, कम्फरटेवल लाैन,केही नयाँ चटक गर।'

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्