×

NMB BANK
NIC ASIA

आफ्नो उडान संक्रमणरहित रहेको बुध्द एयरको दावी

बैशाख १, २०७८

NTC
Premier Steels

कोभिड-१९ केही महिनाको सुशुप्ततापछि अहिले फेरि बढेको देखिन्छ । यसमा सबै नेपाली सम्वेदनशील हुनु जरुरी छ । सुरक्षित उपायहरु भनेकै मास्क, स्यानीटाइजरको प्रयोग तथा सामाजिक दुरी हुन् । यसको पालना वर्षौवर्ष गर्नुपर्ने देखिन्छ ।

Muktinath Bank

आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्दछ । बुध्द एयर त्यसै अनुरुप शुरुवातमै कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूणर् कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पिपिई प्रदान गरेको थियो, जुन अहिले पनि जारी नै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुध्द एयरका बजार निर्देशक रुपेश जोशी भन्छन् - ‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं’ । यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएको छौं ।' उनी थप्छन्- हामीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटरकृति गरेका छौं, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिनसक्छौं ।' यसले करोना रोकथाममा सहायक हुने बजार निर्देशक जोशी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

बुध्द एयरका लगभग सबै कर्मचारीहरुले करोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा भनिएको छ,'बुध्द एयर पूणर् सुरक्षित छन्, यात्रुहरु सुरक्षित उपायहरु अपनाई ढुक्क भएर यात्रा गर्नसक्छन् ।'

Vianet communication

हवाई उडान पुनः शुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स-साना पसलदेखि ठूलठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x