×

NMB BANK
NIC ASIA

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

बैशाख ८, २०७८

NTC
Premier Steels

दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ । 

Muktinath Bank

व्यवस्थापन केन्द्रको निर्देशन अनुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सहितको अनुगमन टोलीले बुधवारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ । 


Advertisment
Nabil box
Kumari

अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा अधिकांशले मास्क लगाएको, केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी  महतले बताए ।

Vianet communication

उनका अनुसार मास्क प्रयोगमा हेलचक्र्याइँ गर्नेलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिइएको छ । 

प्रमुख जिल्ला अधिकारी रिजालले केन्द्रको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताए । उनले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले सबैलाई स्वास्थ्य मापदण्ड पूर्णपालना गर्न निर्देशन दिइएको जनाए ।

टोलीले सुर्खेतस्थित ठूला होटल, ट्रकोमा रिसोर्ट, स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ ।

प्रदेश अस्पतालमा मंगलवार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको बुधवार पनि त्यही संख्यामा खोप लगाएको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x