कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जेठ २१, २०७८
विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक शुक्रवार पनि बसिरहेको छ ।
दोस्रो दिनको बैठकमा बोल्ने सदस्यहरुले पनि वार्ताको नाममा पार्टीलाई लामो समयसम्म गतिहीन बनाउन नहुने बताएका छन् ।
दोस्रो दिनको बैठकको शुरुमा मन्तव्य राखेका राजेन्द्र पाण्डेले अब जेठ २ मा फर्किएर पनि समाधान नहुने बताए ।
‘जेठ २ मा फर्किदैमा सबै समस्या समाधान हुने भए यो बीचमा सरकारले गरेका मनपरी, दुई दुइ पटक सम्म संसद विघटन गरेको कुरालाई हामीले स्वीकार्य सकिन्छ ?’ पाण्डेले प्रश्न गरे ।
भर्चुअल बैठकमा ८६ जना सहभागि भएकोमा हिजो ५१ जनाले बोलेका थिए । आज प्रत्येक सदस्यलाई ५ मिनेटको समय दिइएको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।
सबै सदस्यहरुको धारणा सुनेपछि नेता नेपालले सम्वोधन गर्ने बताएका छन् । बिहीवारको बैठकमा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले संस्थापन पक्षसँग भएको कुराकानी बारे ब्रिफिङ गरेका थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...