सिद्धार्थ शुक्लाको दाहसंस्कार आज गरिँदै

सिद्धार्थ शुक्लाको दाहसंस्कार आज गरिँदै

बलिउड अभिनेता तथा ‘बिग बोस’ १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीवार निधन भएको छ ।


Advertisement

मुम्बईको कूपर अस्पतालमा बिहिवार सिद्धार्थको निधन भएको हो । उनको अन्तिम संस्कार आज गरिने बताइएको छ ।


Advertisement

४० वर्षीय सिद्धार्थको हृदयघातबाट निधन भएको जनाइएको छ । सिद्धार्थले बुधवार सुत्नुअघि केही औषधि खाएका थिए, त्यसपछि उनी उठ्नै सकेनन् ।

बिहीवार नै अस्पतालले सिद्धार्थको निधन हृदयघातबाट भएको पुष्टि गरेको थियो । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्