×

NMB BANK
NIC ASIA

शुरू नहुँदै किन रोकियो ‘इन्स्टाग्राम किड्स’ एप ?

असोज १२, २०७८

NTC
सांकेतिक तस्वीर।
Premier Steels

फेसबुकको स्वामित्व भएको इन्स्टाग्रामले बालबालिकाका लागि बनाउँदै गरेको एप ‘इन्स्टाग्राम किड्स’ हाललाई रोकेको छ । 

Muktinath Bank

इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि यो एप बनाउन लागेको थियो, जसको अमेरिकामा विरोध प्रदर्शन भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिभावकहरूले इन्स्टाग्रामको स्वामित्व लिएको फेसबुकविरुद्ध प्रदर्शन गरेका थिए । साथै उनीहरूले यो एप नल्याउन चेतावनी पनि दिएका थिए । 


Advertisment
Nabil box
Kumari

एक रिपोर्टका अनुसार इन्स्टाग्राम कम उमेरका बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । यसको कारण इन्स्टाग्रामको कन्टेन्टलाई मानिएको छ । यस्तोमा इन्स्टाग्रामले बालबालिकाका लागि छुट्टै एप बनाउने फैसला गरेको थियो । 

Vianet communication

इन्स्टाग्रामले इन्स्टाग्राम किड्समा अकाउन्ट बनाउनका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरेको थियो । यो एपमा विज्ञापन नदेखाइने र बालबालिकाका लागि उमेरअनुसारको सामग्री दिइने इन्स्टाग्रामले जनाएको थियो । तर, अमेरिकी सांसद र सामाजिक समूहले सुरक्षा संवेदशीलतालाई कारण देखाउँदै यो एप ल्याउन रोक लगाउन माग गरेका थिए । 

इन्स्टाग्रामले भनेको छ, ‘हामीले सकारात्मक विचारका साथ इन्स्टाग्राम किड्सको विकास गरिरहेका थियौं । तर, हाललाई रोकिएको छ र अभिभावकले निगरानी गर्ने टुल विकास गर्नेछौं । यद्यपि वास्तविकता के हो भने बालबालिका पहिलेदेखि नै इन्टरनेटमा आइसकेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x