×

NIC ASIA

सर्वोच्चमा विद्रोह

न्यायाधीश बैठकको निष्कर्ष– बदलिँदो परिस्थितिमा बन्दी सहितका कुनै पनि मुद्दा नहेर्ने !

कात्तिक २५, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले बदलिँदो परिस्थितिमा बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत हेर्न नसकिने परिस्थिति उत्पन्न भएको निष्कर्ष निकालेका छन् ।

Muktinath Bank

बन्दीका मुद्दा मात्र हेर्दै आएकोमा नेपाल बार एसोसिएसनले इजलास बहिस्कार गर्ने भएपछि सुनुवाइ हुन नसक्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आजपनि हामीहरूले छलफल गर्‍यौं । शुक्रवारसम्म बन्दीको मात्र मुद्दा हेर्ने भनेका थियौं । शुक्रवार बारले कुनै पनि मुद्दामा बहस नगर्ने भन्ने कुरा आयो । कानून व्यवसायीमाथि धरपक्कड र हातपात भएको बदलिँदो परिस्थितिमा कुनैपनि मुद्दाको सुनुवाइ हुने भएन,’ बैठकपछि एक न्यायाधीशले लोकान्तरसँग भने, 'बार नै नआएपछि हामी जाने कुरा भएन । बारको सहभागिताविना हामीले मात्र सुनुवाइ र फैसला गर्न पनि मिलेन ।'


Advertisment
Nabil box
Kumari

उनले भोलिको स्थिति हेरे थप निर्णय लिने बताए ।

Vianet communication

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच संवादहीनता

उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच संवादहीनताको अवस्था रहेको जानकारी दिए ।

केही दिनयता राणासँग न्यायाधीशहरूको औपचारिक संवाद नभएको उनको भनाइ छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x