×

NMB BANK
NIC ASIA

खुम्चिँदै प्रधानन्यायाधीशको अधिकार

सर्वोच्चमा गोलाप्रथा लागू गर्न बाटो खुल्यो, संशोधित नियमावली राजपत्रमा प्रकाशित [नियमावलीसहित]

मंसिर ६, २०७८

NTC
Premier Steels

सर्वोच्च अदालतमा पेशी व्यवस्थापनका लागि गोला प्रथा लागू गर्न बाटो खुलेको छ ।

Muktinath Bank

सर्वोच्च अदालत नियमावली संशोधन प्रस्ताव फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीशको बैठक)ले पारित गरेपछि कानून मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभाग पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्रण विभागले सोमवार नै राजपत्र छापेर बेवसाइटमा समेत राखेको हो ।


Advertisment
Nabil box
Kumari

नियमावली संशोधनका लागि बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भौतिक उपस्थिति नजनाए पनि निर्णयमा भने हस्ताक्षर गरेका थिए ।

Vianet communication

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेपछि नेपाल राजपत्रमा प्रकाशनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो।

अब पुन: फुलकोर्ट बैठक बसेर गोला प्रथा लागू गर्ने मिति तय हुनेछ ।

पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकारलाई कटौती गर्दै न्यायाधीशहरूले आफैं मुद्दाको गोला तान्नेछन्।

प्रधानन्यायाधीश जबरालाई गोला तान्न नदिने, उनले गोला तानेमा पनि उनीसँग बेञ्च शेयर नगर्नेमा न्यायाधीशहरू एकमत छन् ।

प्रधानन्यायाधीश जबरामाथि गम्भीर प्रश्नहरू उठेका कारण पदबाट राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसन आन्दोलित छ ।

सर्वोच्चका न्यायाधीशहरूले पनि जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित नियमित सुनुवाइ बहिष्कार गर्दै आएका छन् ।

कात्तिक ८ गतेदेखि नै न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली लगायतका केही मुद्दा मात्र हेरेका छन् ।

हेर्नुहोस्, राजपत्र :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x