×

NMB BANK
NIC ASIA

विराट-अनुष्कालाई किन कन्डम दिन चाहन्थिन् राखी सावन्त ?

मंसिर १०, २०७८

NTC
Premier Steels

बलिउडकी ड्रामा क्विन भनेर चिनिने बिगबोसमा प्रवेश गरेकी छन् । राखी रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि निकै बोल्ड छिन्, उनी आफ्नो मनको कुरा गर्नलाई कहिल्यै लाज मान्दिनन् । 

Muktinath Bank

मिका सिंहसँग ‘किस’ र २०१४ मा लोकसभा चुनावमा लड्नेदेखि लिएर आफ्नो राजनीतिक पार्टी ‘राष्ट्रिय आम पार्टी’  शुरू गरेको कुरालाई कसले भुल्न सक्ला र ? उनी आफ्नो अन्तरंगका कुरा गरेर मानिसहरूलाई मनोरञ्जन गराउन पनि पछि पर्दिनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा २०१७ मा राखीले सबैलाई चकित बनाइन्, जब उनले नवविवाहित विराट कोहली र अनुष्का शर्मालाई कन्डम उपहारमा दिन चाहेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उनले भनेकी थिइन्, ‘विराट कोहली–अनुष्का शर्मा सबैभन्दा प्यारा जोडी हुन्, उनीहरूले भर्खरै वैवाहिक जिन्दगीमा कदम राखेका छन् । म उनीहरूलाई कन्डम उपहार दिन चाहन्छु, ताकि उनीहरू सुरक्षित रहुन् र यो उत्पादनको अनुभव गरेपछि प्रतिक्रिया शेयर गरुन् । मलाई लाग्छ मेरो कन्डम खास छ ।’

Vianet communication

उनी यहीँ रोकिइनन् । सरकारले कन्डमको विज्ञापनमा सरकारले लगाएको प्रतिबन्धका विषयमा पनि बोलिन् । उनले भनिन्, ‘सरकारले सन्नी लियोन वा विपासाको कन्डमको विज्ञापन सेन्सर गरेन । तर, जब राखी सावन्तको कन्डमको विज्ञापनको खबरले चर्चा पायो, सरकारले बिहान ६ देखि राति १० बजेको बीचमा कन्डमको विज्ञापनमा रोक लगायो । के सरकार डराएको हो ? कि सरकारलाई पहिलेदेखि नै विज्ञापनसँग समस्या छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x