×

Dabur
Nic Asia
Marvel

विराट-अनुष्कालाई किन कन्डम दिन चाहन्थिन् राखी सावन्त ?

काठमाडाैं | मंसिर १०, २०७८

TVS INSIDE

बलिउडकी ड्रामा क्विन भनेर चिनिने बिगबोसमा प्रवेश गरेकी छन् । राखी रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि निकै बोल्ड छिन्, उनी आफ्नो मनको कुरा गर्नलाई कहिल्यै लाज मान्दिनन् । 

morang Auto yamaha

मिका सिंहसँग ‘किस’ र २०१४ मा लोकसभा चुनावमा लड्नेदेखि लिएर आफ्नो राजनीतिक पार्टी ‘राष्ट्रिय आम पार्टी’  शुरू गरेको कुरालाई कसले भुल्न सक्ला र ? उनी आफ्नो अन्तरंगका कुरा गरेर मानिसहरूलाई मनोरञ्जन गराउन पनि पछि पर्दिनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वास्तवमा २०१७ मा राखीले सबैलाई चकित बनाइन्, जब उनले नवविवाहित विराट कोहली र अनुष्का शर्मालाई कन्डम उपहारमा दिन चाहेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘विराट कोहली–अनुष्का शर्मा सबैभन्दा प्यारा जोडी हुन्, उनीहरूले भर्खरै वैवाहिक जिन्दगीमा कदम राखेका छन् । म उनीहरूलाई कन्डम उपहार दिन चाहन्छु, ताकि उनीहरू सुरक्षित रहुन् र यो उत्पादनको अनुभव गरेपछि प्रतिक्रिया शेयर गरुन् । मलाई लाग्छ मेरो कन्डम खास छ ।’

Vianet communication
Maruti inside

उनी यहीँ रोकिइनन् । सरकारले कन्डमको विज्ञापनमा सरकारले लगाएको प्रतिबन्धका विषयमा पनि बोलिन् । उनले भनिन्, ‘सरकारले सन्नी लियोन वा विपासाको कन्डमको विज्ञापन सेन्सर गरेन । तर, जब राखी सावन्तको कन्डमको विज्ञापनको खबरले चर्चा पायो, सरकारले बिहान ६ देखि राति १० बजेको बीचमा कन्डमको विज्ञापनमा रोक लगायो । के सरकार डराएको हो ? कि सरकारलाई पहिलेदेखि नै विज्ञापनसँग समस्या छ ?’

Mega
TATA Below
NLIC
असार ८, २०७९

एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ ।  यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ ।  यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ । शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ ...

असार १३, २०७९

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...

असार ८, २०७९

'पुष्पा द राइज'को अपार सफलतापछि फ्यानहरू फिल्मको पार्ट २ को प्रतीक्षामा छन् ।  यसैबीच पुष्पाकी नायिका श्रीवल्लीको  ‘पुष्पा २’ मा मृत्यु हुने खबर बाहिर आएको थियो । त्यसपछि फ्यानहर...

असार १२, २०७९

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ । चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जान...

असार ९, २०७९

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब वीथ च्याम्पियन'मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लब वीथ च्याम्पियन” म...

असार १५, २०७९

सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।  पोस्टरमा...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x