×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

म अध्यक्षको उम्मेदवार हो, भोलि मनोनयन गर्छु– भीम रावल

मंसिर १०, २०७८

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने बताएका छन् ।

Muktinath Bank

शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षको उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पदाधिकारी थपेर सहमति गर्ने भन्ने काल्पनिक कुरा गर्दिन, म अध्यक्षको उम्मेदवार हो, भोलि मनोनयन गर्छु,' रावलले भने । 


Advertisment
Nabil box
Kumari

समीकरण बनाएर अगाडि बढ्ने विषयमा सोधिएको प्रश्नमा रावलले भने,‘कसैले महासचिवमा उम्मेदवारी दिएर मसँग भोट माग्न आयो भने मैले पनि अध्यक्षमा भोट देऊ भन्छु ।’

Vianet communication

उपाध्यक्ष रावलले अध्यक्ष केपी ओलीसँग कुरा गर्न आफु तयार रहेको बताए । ‘म राजनीतिक व्यक्ति भएकोले सबैसँग कुरा गर्छु, अध्यक्षसँग कुरा नगर्ने भन्ने भएन । तर म अध्यक्षको उम्मेदवार हो, प्रतिष्पर्धा गर्न तयार छु,’ रावलले भने ।

पार्टी विधानमा समूहगत नभइ व्यक्तिगत ढंगले मात्र उम्मेदवारी दिने व्यबस्था रहेकोले आफूले अध्यक्षमा एकल उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

रावलले उमेरका कारण पनि अध्यक्ष केपी ओलीले अब आराम गर्नुपर्ने बताए । एमालेको बन्दशत्र भोलिदेखि शुरू हुँदैछ । शुक्रवार दिउसो नारायणी नदी किनारामा दशौं उद्घाटन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x