×

NIC ASIA

अस्ट्रेलिया र दक्षिण कोरियाबीच ठूलो रक्षा सम्झौता, चीन सतर्क

मंसिर २८, २०७८

Prabhu Bank
NTC
Premier Steels

अस्ट्रेलिया र दक्षिण कोरियाबीच लगभग ७१.७० करोड डलर बराबरको रक्षा सम्झौताका लागि सहमति बनेको छ । 

Muktinath Bank

दक्षिण कोरियाको हतियार निर्माता कम्पनी हनवाले अस्ट्रेलिया सेनालाई अत्याधुनिक हतियार, सैन्य वाहन र रेडारको आपूर्तिका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कोरोना महामारी शुरू भएपछि पहिलोपटक अस्ट्रेलिया भ्रमण गरेर मूनले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन खोजेको सन्देश दिएका छन् । सुरक्षाका विषयमा अमेरिकाका साझेदार मुलुकहरू अस्ट्रेलिया र दक्षिण कोरियाको समान मत रहेको यसबाट देखिन्छ ।

Vianet communication

अस्ट्रेलिया र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो छ । कोरियाली युद्धमा दक्षिण कोरियाका सैनिकहरूसँगै मिलेर अस्ट्रेलियाका सैनिकहरू लडेका थिए । 

दुई देशबीच आर्थिक सम्बन्ध पनि बलियो छ । सन् २०१४ मा खुला व्यापार सम्झौता गरेर यी दुई देशले आर्थिक सम्बन्ध घनीभूत बनाउन खोजेका थिए । यसलाई व्यापक रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने विषयमा दुई देशबीच सहमति बनेको देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x