२२ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय सदस्यमा बार एसोसिएसनका पूर्वअध्यक्ष पराजित

कांग्रेस केन्द्रीय सदस्यमा बार एसोसिएसनका पूर्वअध्यक्ष पराजित

कांग्रेस केन्द्रीय सदस्यमा  नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका उनी पराजित भएका हुन् ।  
निर्वाचनमा उनले ४५३ मतमात्रै पाए ।

salt training

कमेन्ट गर्नुहोस्