×

NMB BANK
NIC ASIA

श्वेतपत्र जारी गर्दै बागमती प्रदेश सरकार

माघ ७, २०७८

NTC
Premier Steels

 बागमती  प्रदेश सरकारले  प्रदेश  सरकार  गठन  भएयता सम्पादन गरेका कामको श्वेतपत्र जारी गर्ने भएको छ ।

Muktinath Bank

प्रदेश सरकार गठन भएको चार वर्ष  पुग्नैलाग्दा  विगतका  सरकारले  गरेका कामको अध्ययन गरेर गठबन्धन सरकारले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती   प्रदेशको   बिहीबार   यहाँ बसेको  मन्त्रिपरिषद्  बैठकले  चार  वर्षको अवधिमा  प्रदेश  सरकारले  सम्पादन  गरेका कामको  श्वेतपत्र  जारी  गर्ने  निर्णय  गरेको सरकारका  प्रवक्ता  एवं  आन्तरिक  मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

उनले प्रदेश सरकारले चार वर्षमा गरेका काम, अनुभवको समीक्षा र  यसबाट  शिक्षा  लिएर  आगामी  दिनमा सुधारका  कार्य  गर्नुपर्ने  भएकाले  विगतको नीति   तथा   कार्यक्रम,   बजेटलगायतका विषयमा   भएको   प्रगति,   चुनौती   र कमीकमजोरीलाई समेटेर श्वेतपत्र जारी गर्न लागेको बताए ।

Vianet communication

उनले श्वेतपत्र जारी गर्न  आर्थिक  मामिला  तथा  योजनामन्त्रीको संयोजकत्वमा  उच्चस्तरीय  समिति  निर्माण गरेको  जानकारी  दिँदै  सदस्यमा  आन्तरिक मामिला  तथा  कानुनमन्त्री, स्वास्थ्यमन्त्री र  प्रदेश  नीति  तथा  योजना  आयोगका उपाध्यक्ष रहने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x