201 shares
सिद्धार्थ शुक्लाको निधनपछि विक्षिप्त बनेकी बलिउड अभिनेत्री शहनाज गिल सामान्य अवस्थामा फर्किएकी छन् ।
लामो समय शोकमा डुबेकी गिल सामान्य अवस्थामा फर्किएकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।