×

NIC ASIA

कांग्रेस नेता रिजालले देखेका चुनावमा गठबन्धन बन्न नसक्ने दुई कारण

चैत २, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दुई वटा बाध्यात्मक कारणले गर्दा स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नसक्ने बताएका छन् ।  

Muktinath Bank

बुधवार ट्वीट गर्दै रिजालले कांग्रेसको विधानले महानगरबाहेक स्थानीय तहको टिकट निर्णय स्थानीय तहकै पार्टीले गर्ने भएकाले केन्द्रीय तहमा गठबन्धन बनाउने निर्णय गर्न अप्ठ्यारो भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो छ,’ रिजालले भनेका छन् । 


Advertisment
Nabil box
Kumari

त्यसै गरी कांग्रेस कार्यकर्ता र कांग्रेसलाई मत दिइरहेका मतदाताले रूख चिह्नबाहेक अरूमा मत नदिने भएकोले पनि केन्द्रीय तहबाटै गठबन्धनको निर्णय गर्न नसकिने रिजालले बताएका छन् । 

Vianet communication

सधैँ रूखमा मत दिनेले अरू तिर नदिने र पहिले कहिल्यै रुखमा मत नहालेकाले अहिले पनि नहाल्ने भएकाले केन्द्रीय तहमै चुनावी गठबन्धन गर्न नसकिने उनले बताएका हुन् ।

पहिले कहिल्यै रुखमा मत नदिएको भनेर रिजालले नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई इंगित गरेका हुन् । उनीहरू एमालेबाट विभाजन भएर आएका हुन् ।

एमाले र कांग्रेस निर्वाचनमा जहिले दुई ध्रुवका प्रतिस्पर्धी भएकाले एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई भोट हाल्ने गरी अहिलेसम्म चुनावी तालमेल भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x