×

NMB BANK
NIC ASIA

शेयर बजारः इमर्जिङ नेपालका लगानीकर्ताले बढी कमाउँदा जलविद्युतका लगानीकर्ताले गुमाए

चैत ८, २०७८

NTC
Premier Steels

इमर्जिङ नेपालका लगानीकर्ताले कमाउँदा जलविद्युत क्षेत्रका लगानीकर्ताले भने गुमाउन पुगेका छन् । 

Muktinath Bank

मंगलवार शेयर बजार मापक परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । बजार बढेको भए पनि कुल कारोबार रकम भने साढे २ अर्ब रूपैयाँ मात्रै रहेको छ । नेप्से आज ०.६१ प्रतिशतले बढेर २६५०.७० बिन्दुमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार बढेको दिन सबैभन्दा बढी कमाउनेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । यसका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाएका छन् । आज कमाउनेमा राष्ट्र उत्थान लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, समता घरेलु लघुवित्तसहितका लगानीकर्ता छन् । 


Advertisment
Nabil box
Kumari

बजार बढेको भए पनि धेरै गुमाउने कम्पनीको सूचीमा भने जलविद्युत कम्पनीका लगानीकर्ता छन् । कालिका पावर कम्पनी, न्यादी ग्रुप पावर, मैलुङ खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावरसहितका लगानीकर्ताले भने आज २.१६ देखि २.८१ प्रतिशतसम्मले गुमाएका छन् ।

Vianet communication

प्रभु इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ लाख ४० हजार कित्ता शेयरको कारोबार भएको छ भने यसको कारोबार रकम पनि १५ करोड ३३ लाख रूपैयाँ पुगेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x