२७ जेठ २०८३, बुधबार

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

बुधवार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नयाँ वर्षले सबैमा खुशी साटासाट गर्दै हर्षोल्लासका साथ सुख, शान्तिको कामना उनले व्यक्त गरेका छन् ।

यसैबीच मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण पर्व विसुको शुभकामना समेत व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्