×

NIC ASIA

आगामी वर्ष कस्तो व्यवसायले कति आयकर तिर्ने, यस्तो छ छुट तथा सुविधा [सूचीसहित]

जेठ २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् दिएको छुट तथा सुविधालाई आयकर ऐन संशोधन गरेर लागू गर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । 

Muktinath Bank

सरकारले बजेटमार्फत् दिएका व्यावसायिक छुट तथा सुविधाहरूलाई विभागले आयकर ऐन, २०५८ को दफा ११ बमोजिम कार्यान्वयन गर्ने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आगामी आर्थिक वर्षमा विभिन्न वस्तुमा बढाएको कर तथा करमा दिएको छुटका विषयमा विभागले सार्वजनिक सूचना जारी गरेरै आम उपभोक्तालाई जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

विभागका अनुसार आन्तरिक राजश्व विभागले व्यावसायिक छुट तथा सुविधाहररू (आय वर्ष २०७९/८०) को लागि लागू हुने गरी सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको छुट तथा सुविधामा कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसायमा कर नलाग्ने, कोल्ड स्टोर, डिहाइड्रेड व्यवसायमा कर नलाग्ने व्यवस्था गरेको छ । 

Vianet communication

लघुवित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक तथा सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक २५ हजार रूपैयाँसम्मको ब्याज आयमा कर नलाग्ने, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन भएर सय जनालाई रोजगारी दिने उद्योगलाई १५ वर्षसम्म कर नलाग्ने व्यवस्था गरेको छ । 

यस्तो व्यवस्थाअनुसार एक अर्ब रूपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई रोजगारी दिनेलाई पाँच वर्षसम्म कर नलाग्नेसहितको विभिन्न क्षेत्रलाई कर छूट तथा सुविधा दिएको छ । 

यस्तो छ आयकरको छूट तथा सुविधा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x