×

NIC ASIA

सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्छः बालेन शाह

असार ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्ने बताएका छन् । सोमबार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग यस्तो बताएका हुन् । उनले भने ‘नतिजामुखी कामका लागि सबैको प्रयास आवश्यक हुन्छ । सबै मिलेर काम गर्नुपर्छ । अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन ।’ 

Muktinath Bank

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेण्डेन्ट ईञ्जिनियर डा. विजय जैसी, सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी थिए ।  त्यस्तै नेपाल विद्युत प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, उपनिर्देशक चन्द्रकुमार पां श्रेष्ठ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, इञ्जिनियर रामबाबु प्रसाद बैठकमा थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको सुरुमा प्रमुख शाहले कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई आफूले सम्पादन गर्ने काम र क्षेत्राधिकारका विषयमा जानकारी गराउन समय दिएका थिए । उनीहरुबाट कार्य क्षेत्रका विषयमा धारणा आइसकेपछि उनले महानगरसँग के अपेक्षा छ? अथवा महानगरसँग सहकार्य कसरी गर्न सकिन्छ? भन्ने विषयमा धारणा मागेका थिए । 


Advertisment
Nabil box
Kumari

छलफलका क्रममा काठमाडौँ उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने, नदीको वहाव क्षेत्र सम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनु पर्ने जस्ता विषय उठेका थिए । नदी किनाराको अव्यवस्थित बस्ती व्यवस्थापन सँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्र्ने, धुँवा धुलोमुक्त सहरका निर्माणका लागि आफ्नाआफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोलमा असरल्ल तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने, सडक किनारामा यसै छोडिने निर्माण सामग्री छोडेर हिड्न नपाइने जस्ता काममा पूर्वाधार निर्माणमा काम गर्नु पर्ने कार्यालयले ध्यान दिनुपर्ने विषयबाट सुधार देखिनेमा अधिकारीहरुको जोड थियो ।
बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा गरिन् ।  

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x