
अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । यसैक्रममा आइतबार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७६ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोही दिन युरो एकको खरिददर १३१ रुपैयाँ ९० पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ१७ पैसा कायम भएको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
