×

NIC ASIA

संसदमा प्रतिपक्षी नेताको सम्वोधन

संसदमा ओलीको चुनौती–मैले एसपीपी अगाडि बढाउन निर्देशन दिएको भए संसदमा सवुत पेश होस्

असार २०, २०७९

Prabhu Bank
NTC
फाइल तस्बिर
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) अगाडि बढाउन आफूले निर्देशन दिएको भए संसदमा प्रमाण ल्याउन चुनौती दिएका छन्। एसपीपीलाई पत्राचार गर्ने तत्कालीन प्रधानसेनापतिलाई सम्पर्क गर्न सकिने उनको भनाइ छ। 

Muktinath Bank

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर प्रतिपक्षी दलका नेता ओलीले कुन–कुन प्रधानमन्त्री र रक्षामन्त्रीले निर्णय गरेर एसपीपीमा पत्राचार भएको भन्ने सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तत्कालीन प्रधानमन्त्री र प्रधानसेनापतिको हैसियतमा मैले कुनै निर्देशन दिएको सबुत भए पेश गर्नु’ संसदमा ओलीले भने, ‘यसको वास्तविकता प्रधानमन्त्रीले बाहिर ल्याउनु पर्छ।’ ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा उपस्थित थिए।  


Advertisment
Nabil box
Kumari

ओलीले एसपीपीजस्तो विषय धेरै गिजोलिएकोले आफूले संसदमा बोल्नु परेको बताए। ओली पहिलोपटक प्रधानमन्त्री बनेको केही दिनमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्राचार गरेका थिए। 

Vianet communication

सन् २०१५ मा आफू प्रधानमन्त्री नहुँदै सरकारले एसपीपीबारे पत्राचार शुरु गरेको ओलीले दाबी गरे। आफू प्रधानमन्त्री भएपछि गरिएको पत्रचारबारे सेनाले जानकारी नगराएको उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x