×

NMB BANK
NIC ASIA

पानीपुरीको सेवनले गम्भीर प्रकारको बिरामी !

असार ३२, २०७९

NTC
Premier Steels

वर्षात्को समयमा पानीजन्य विभिन्न रोगहरूको संक्रमणको जोखिम धेरै हुन्छ । यो समयमा विभिन्न रोगको प्रकोप फैलिने जोखिम हुन्छ । त्यसमध्ये पनि सबैभन्दा धेरै टाइफाइडको जोखिम हुन्छ । 

Muktinath Bank

भारतमा प्रत्येक वर्ष वर्षाको मौसममा टाइफाइडमा धेरै बिरामी देखिने गरेका छन् । तेलंगनामा राज्यमा टाइफाइडले आतंक मच्चाइरहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । जसको प्रमुख कारण सडकमा बेचिने पानीपुरी लगायतका खानाहरू रहेको त्यहाँको स्वास्थ्य विभागले निष्कर्ष निकालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मे महिनामा मात्र तेलगंनामा २ हजार ७ सय टाइफाइडका केस पाइएका थिए । जुनमा उक्त संख्या २ हजार ७ सय ५२ रहेको थियो । 


Advertisment
Nabil box
Kumari

सामुदायिक स्वास्थ्य निर्देशक डा. जि श्रीनिवास रावले टाइफाइडलाई ‘पानी पुरी रोग’ भनेका छन् । सरकारले वर्षात्को समयमा पानीपुरी नखान सबैलाई सुझाव दिएको छ । डा. रावले पानीपुरी बेच्नेहरूलाई सरसफाइमा ध्यान दिन र स्वच्छ पानीको मात्र प्रयोग गर्न आग्रह गरेका छन् । 

Vianet communication

दूषित पानी, खाना तथा लामखुट्टेका कारण मौसमी विरामी जस्तै, मलेरिया, झाडापखाला, भाइरल ज्वरोलगायत हुने गर्दछ । तेलंगनामा ६ हजारभन्दा धेरैजना झाडा पखालाबाट प्रभावित भएका छन् । डेंगुको केस पनि धेरै बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x