×

NMB BANK
NIC ASIA

दिनभर नेप्सेमा उदारचढाव, झिनो अंकमा बजार बढे पनि साढे ४ अर्बको कारोबार

साउन १६, २०७९

NTC
Premier Steels

सोमवार दिनभरको उदारचढावबीच शेयर बजार जम्मा १.१५ अंकको वृद्धिमा बन्द भएको छ । सोमवार विहान ११ बजेबाट बजार खुल्नासाथ २३ अंकले घटेको बजार साढे ११ मै २८ अंकले बढ्यो । आज उकालो लाग्ने र ओरालो झर्ने क्रमबीच ३ बजे कारोबार बन्द हुने समयमा भने बजार ०.०५ प्रतिशतले बढेर २१२६.२५ अंकमा सीमित भएको छ । 

Muktinath Bank

सोमवार २१७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५ लाख कित्ता शेयरको ६७ हजार पटक कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब ६७ करोड पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बजारमा झिनो अंकमा बढेको दिन सबैभन्दा बढी कमाउनेमा भने बुटवल पावर कम्पनी रहेको छ । यसको शेयर मूल्य ६.९५ अंकले बढेको छ । सोमवार सबैभन्दा बढी गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर मूल्य ५.२१ अंकले घटेको छ । 


Advertisment
Nabil box
Kumari

सोमवार सबैभन्दा बढी कारोबार हुनेमा भने शिवम् सिमेन्टको शेयर रहेको छ । यसको ४ लाख ५४ हजार कित्ता शेयरको ३१ सय ९२ पटकको किनबेचबाट ३८ करोड रुपैयाँ मूल्यको कारोबार भएको छ । यो मूल्य नेप्सेमा कारोबार भएका कम्पनीमध्येको सबैभन्दा बढी मूल्यको हो ।  
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x