×

X
Nic Asia
Marvel

हरिवंशको ‘महापुरुष’को फस्टलूक सार्वजनिक

काठमाडाैं | साउन २२, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

DHARA
LAxmi BAnk

‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्वजनिक भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एउटा पोस्टरमा अभिनेता हरिवंशलाई मात्रै फिचर्ड गरिएको छ । उनी पिंजडामाथि बसिरहेको सुगालाई नियालिरहेका देखिन्छन् । पोस्टरमा उनको लुक्स नौलो लाग्छ ।

दोस्रो पोस्टरमा हरिवंश र अभिनेत्री गौरी मल्ललाई चित्रण गरिएको छ । पोस्टरमा उनीहरू दुलाहा–दुलहीको भेषमा भाग्दै गरेको देखिन्छन् । फस्टलूक सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ ।


Advertisment
Bizbazar
Saurya island

चलचित्र कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण गरिएको ‘महापुरुष’ प्रदीप निर्देशित चौथो चलचित्र हो । 

षट्कोण आर्टस्को प्रस्तुती रहेको ‘महापुरुष’मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली लगायतको अभिनय छ । म्याक्स दिपेश खत्री निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गर्नेछन् ।

Vianet communication
IME BANK INNEWS

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

यशराज फिल्म्सको चलचित्र  'पठान' को  नयाँ पोस्टर सार्वजनिक भएको छ ।  यो फिल्मले पाँच वर्षपछि ठूलो पर्दामा पुनरागमन गर्दैछ ।  अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहमको साथमा एक्श...

असोज ९, २०७९

आलिया भट्ट र रणवीर कपूर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।  चलचित्रको नयाँ गीत ‘रसिया’ सार्वजनिक भएको छ ।  चलचित्र रिलिज भएको १५ दि...

असोज १०, २०७९

बलिउड चलचित्र रामसेतुको नयाँ पोस्टर सार्वजनिक भएको छ । सिनेमा हलमा २५ अक्टोबरमा आउने तयारीमा रहेको यस चलिचत्रको सोमवार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।  अभिशेक शर्मा निर्देशित सो चलचित्रमा अक्...

असोज ९, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।  आज साँझ नारायणगढको इन्द्रदेव ...

असोज १०, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले दुई दिनमा विश्वभरमा १४ करोड ६ लाख (नेपाली रुपैयाँ) कमाई गरेको छ । निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ ला...

असोज १०, २०७९

अन्ततः नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।  आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।  हिन्दी संस्क...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x