×

NMB BANK
NIC ASIA

निर्वाचन प्रणालीमा सुधारका लागि तत्काल कानून संशोधन गर्नुपर्छ– सांसद रावल

साउन २३, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापा 'पार्वती'ले निर्वाचनसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् ।

Muktinath Bank

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइन् ।


Advertisment
Nabil box
Kumari

निर्वाचन प्रणाली महंगो भएकाले स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी कानूनलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

Vianet communication

सांसद थापाले संसद् जारी रहेको उल्लेख गर्दै चालू संसदबाटै फास्ट ट्र्याकमा कानून संशोधन गर्न सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराइन् ।

‘गणतन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारका लागि किन दलहरू गम्भीर बन्न सकिरहेका छैनन् । संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई संस्थागत गर्न, बलियो बनाउनको लागि वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ,' उनले भनिन्, 'निर्वाचनको मिति घोषणा भइसकेको छ । संघीय संसद् चालू रहेको अवस्था छ । अरु विषयमा फास्ट ट्रयाकबाट थुप्रै विधेयक पास गरिरहेका छौँ । निर्वाचनसम्बन्धी कानून पनि हामीले परिवर्तन गर्नु जरुरी छ ।'

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरिन् ।

साथै भयरहित रूपमा निर्वाचन सम्पन्न गर्ने प्रबन्ध मिलाउन पनि उनको आग्रह छ ।

सांसद रावलले भारतबाट इन्धनको मूल्य घटेर आएको भन्दै नेपालमा पनि मूल्य घटाउन समेत सरकारको ध्यानाकर्षण गराइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x