×

X
Nic Asia
Marvel
Khukuri

ओलीको टिप्पणी– मन पोल्छ, सरकारको पैसा कहाँ जान्छ ? कहाँबाट अलच्छिन पस्यो ?

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्वीर
British college
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैली देख्दा आफ्नो मन पोल्ने गरेको बताएका छन् ।

DHARA
LAxmi BAnk

आइतवार काठमाडौंमा युवासँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले सरकारले गलत काम गरिरहेको आरोप लगाएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘सरकारप्रति मैले कटाक्ष किन गर्नु ? मन पोल्छ, सरकारको पैसा कहाँ जान्छ ? अलच्छिन कहाँबाट पस्यो ?’ ओलीले भने । 

ओलीले देशलाई माथि उठाउन कहिलेकाँही आफू तल पर्न तयार रहनुपर्ने बताए । 


Advertisment
Bizbazar
Saurya island

तपाईले के काम गर्नुभएको थियो र यो सरकारलाई कटाक्ष गर्नुहुन्छ भन्ने युवाको प्रश्नमा ओलीले प्रश्न गरे,‘म प्रधानमन्त्री छँदा विकासको काम गर्न पैसा अभाव भएको भन्ने सुन्नु भएको थियो ?’ 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् ।  उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले ...

असोज १८, २०७९

दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र ...

असोज १९, २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादशैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दशैंले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्द...

असोज १८, २०७९

दशैंको महानवमीका दिन मंगलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । मंगलवारको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरूलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मन...

असोज १९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । ...

असोज १९, २०७९

आज बडादशैंको मुख्य दिन विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेर मनाइँदैछ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x