×

X
Nic Asia
Marvel
Khukuri

केपी ओलीलाई गृहमन्त्रीको जवाफ–आफैँ सरकारमा हुँदा विधेयक ल्याउने, १५ वर्षमा बिर्सने ?

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै समर्थन गर्न एमालेसँग आग्रह गरेका छन् । उनले २०६३ सालको नागरिकता विधेयकको निरन्तरताकै रूपमा यो विधेयक आएको उनको भनाइ थियो । 

DHARA
LAxmi BAnk

प्रतिनिधि सभामा बिहीवार नागरिकता विधेयकमाथिको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा २०७५ सालमा आएको विधेयकको निरन्तरता हुनेगरी विधेयक ल्याइएको दाबी गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘संविधान जारी भएपछि नागरिकता विधेयक ल्याउनु पर्ने थियो, २०७५ सालमा विधेयक आयो । संसदको राज्यव्यवस्था समितिमा २२ महिना छलफल भयो । त्यहाँ सहमति नभएपछि फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको हो’ मन्त्री खाणले भने । 

मन्त्री खाणले अहिलेको विधेयकले विदेशीलाई नागरिकता खुकुलो नगरेको उनले दाबी गरे । ‘२०६३ सालको ऐनअनुसार पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशीले पाइरहेका छन, त्यो बेला नेमकिपाबाहेक सबै संसदमा थियौँ’ मन्त्री खाणले भने, ‘सरकारमा आफू हुँदा विधेयक बनाउने, १५ वर्षमा बिर्सेर विरोध गर्ने ?’ 


Advertisment
Bizbazar
Saurya island

मन्त्री खाणले त्यो बेला सरकारमा को–को थिए भन्नेबारे आफूले नाम नलिने बताए । २०६३ सालमा नागरिकता विधेयक ल्याउने सरकारमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र केपी ओली मन्त्री थिए । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

असोज १५, २०७९

कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेषगरी चाडपर्...

असोज १५, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास स...

असोज १६, २०७९

सुनसरीको ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । आइतवार बिहान पूर्व मेयर चौध...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो । निर्वाचनको तयारीस्व...

असोज १५, २०७९

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  ।  शनिबार द...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x