×

NMB BANK
NIC ASIA

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुमा रोजगारीको अवसर, एसएलसी उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्ने

भदौ २४, २०७९

NTC
Premier Steels

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले विभिन्न पदहरूमा  दरखास्त आह्वान गरेको छ ।

Muktinath Bank

लिमिटेडले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्ने जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिमिटेडले दोस्रो तहको सहायकदेखि सातौं तहको इन्जिनियरसम्मका लागि दरखास्त आह्वान गरेको हो । 


Advertisment
Nabil box
Kumari

एसएलसी वा सो सरह उत्तिर्ण गरेकाले पनि रोजगारीका लागि दरखास्त दिन सक्ने लिमिटेडले जनाएको छ ।

Vianet communication

लिमिटेडमा सेवाको किसिम स्थायी हुन्छ । 

आवेदन ३० दिनभित्र दिन सकिने बताइएको छ । जसका लागि लिमिटेडको वेबसाइटबाट फारम डाउनलोड गर्न सकिने लिमिटेडले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

जेठ २७, २०७९

शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय, धनकुटाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरिएको शुक्रवार आयोगले जनाएको छ  । क...

कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x