×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

नेकपा एसको बन्दसूचीमा हमाल, तुलाधर, भुसाल र यादवको नाम अग्रपंक्तिमा

असोज ३, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन नेकपा एसका नेताहरू निर्वाचन आयोग पुगेका हुन् । 

Muktinath Bank

नेकपा एसका नेता गंगालाल तुलाधरलगायत नेताहरू बन्दसूची बोकेर आयोग पुगेका छन् । तुलाधर आफै पनि समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । उनी प्रत्यक्षतर्फ निर्वाचन लड्ने अपेक्षा गरिए पनि समानुपातिकमा बसेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तुलाधरले आफूले प्रत्यक्षतर्फ राजेन्द्र पाण्डेलाई सिट छाडेको बताएका छन् । पाण्डे आफूभन्दा सिनियर र पार्टीमा उपाध्यक्ष पदमा रहेकाले प्रत्यक्षतर्फ उनलाई छाडेको तुलाधरले लाेकान्तरलाई बताए । पाण्डे हाल बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेकपा एसले आदिवासी जनजाति क्लष्टरमा तुलाधरको नाम पहिलो नम्बरमा राखेको छ । त्यस्तै, खस आर्यबाट प्रमेश हमाल, महिलामा सावित्रा भुसाल र मधेशीतर्फ रामचन्द्र यादवको नाम पहिलो नम्बरमा राखेको छ । ​

Vianet communication

समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलहरू हालसम्म आयोग पुगेका छैनन् । आयोगले साँझ ५ बजेसम्म आयोग परिसरमा उपस्थित हुने दलको सूची दर्ता गर्ने जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x