×

NIC ASIA

पशुपतिशमशेर समानुपातिकमा बस्दा शेरबहादुरलाई सहज

असोज ४, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर जबरा यसपटक समानुपातिकमा बसेका छन् ।

Muktinath Bank

राप्रपाले सोमवार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राणाले पञ्चायतको समयदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका थिए । २०५६ सालमा चुनाव जिते पनि त्यसयता उनी पराजित हुँदै आएका थिए तर पनि उनले चुनाव लड्ने हिम्मत जारी राखेका थिए ।


Advertisment
Nabil box
Kumari

२०६४ सालको चुनावमा माओवादी उम्मेदवारसँग पराजित राणा २०७४ सालमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । २०७४ सालमा राणालाई कांग्रेसले समर्थन गरेको थियो ।

Vianet communication

‘उमेर र स्वास्थ्यका कारण पनि उहाँले प्रत्यक्षमा चुनाव लड्न चाहनुभएन,’ राप्रसा स्रोतले भन्यो । 

२०७४ सालमा माओवादीको साथ पाएर चुनाव जितेका तामाङ यसपटक पनि एमालेको तर्फबाट चुनाव लड्दैछन् । सिन्धुपाल्चोक–२ मा कांग्रेसको बलियो उम्मेदवार फेला परेको छैन ।

सिन्धुपाल्चोक–१ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहन बस्नेतको हानथाप परेका कारण २ कांग्रेस या माओवादी कसले पाउने भन्ने टुंगो लागेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x