×

NMB BANK
NIC ASIA

कोरोना महामारीपछि पहिलोपटक नाडा ईभी एक्स्पो

असोज ६, २०७९

NTC
Premier Steels

काेराेना महामारीपछि नेपालमै पहिलोपटक नाडा इभी एक्स्पो २०२२ शुरू भएको छ । नाडा अटोमोबाइल्स डिलर एसोसियसन नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो बिहीवारदेखि शुरू भएको हो । अर्थमन्त्री जनार्दन शर्माले रिबन काटेर एक्स्पोको उद्घाटन गरे । कोरोना महामारी र सरकारी नीतिले सुस्ताउन पुगेको अटोमोबाइल व्यवसायलाई यस मेलाले ’पुनर्जीवन’ दिने नाडाले जनाएको छ ।
कोरोना महामारीपछि यो पहिलो एक्स्पो हो । 

Muktinath Bank

नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमा पहिलोपटक नाडा एक्स्पो शुरू भएको बताए । उनले विद्युतीय सवारी साधनको आवश्यकतालाई औँल्याएर एक्स्पो आयोजना गरिएको जानकारी दिए । सन् १९९८ देखि नै नाडाले एक्स्पो आयोजना गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब देखाउँदै निजी सवारी साधनमा प्रतिबन्ध लगाउँदा करिब २५ प्रतिशत व्यावसायी पलायन भएको अध्यक्ष थापाले बताए । उनले सो सवारीसाधनको आयात खुलाउन सहजीकरण गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘आयात बराबरको राजश्व तिर्ने अटोमोबाइल क्षेत्रमा पनि निजी प्रयोजन गरिने जीप, भ्यान र कारमा लगाइएको प्रतिबन्ध खुलाउन पहल गर्नुहुन अनुरोध गर्छु ।’ उनले बजेटमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेटिएको भन्दै त्यसलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

Vianet communication

नेपालका लागि ईभी नयाँ भएको र धेरै चुनौती सामना गर्दै अगाडि आइपुगेको एक्स्पो संयोजक अनुप बरालले जानकारी दिए । वर्तमान समयमा विद्युतीय सवारीसाधनको महत्व बढ्दै गएको र नेपालमा पनि यसले बजार विस्तार गर्दै गएको उनले सुनाए ।

एक्स्पोमा ५१ वटाको स्टल राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x